हाम्रो बारेमा
जिल्ला प्रसासन कार्यालय ववरमहल काठमाण्डौमा मिति २०७४ कार्तिक १५ गते दर्ता नं.३२६ मा मुनाफा रहित सामाजिक संस्थाको रुपमा विधिवत रुपामा दर्ता भई सामाजिक विकास र उत्थाका क्षेत्रमा वभिन्न क्षेत्र र समुदाय सम्म पुगेर हिंसामा परेका महिला दिदिवहिनिहरु, एकल महिला तथा पुरुषहरुलाई सिप सिकाउदै आत्मनिर्भर वनाउने लक्षसहित राज्यलाई सहयोग गर्दै अगाडि वढ्ने अभिप्रायले गोपाल गौरी दीगोविकास प्रतिष्ठानको स्थापना गरिएको हो । १३ जनाको सञ्चालक समिति वाट सुरु भएको संस्था चुस्त दुरुस्त वनाउने अभिप्रायले हाल ९ जनाको कार्यसमिति कार्यरत रहेको सामाजिक संस्था हो गोपालगौरी दिगो विकास प्रतिष्ठन । यसको प्रधान कार्यालय काठमाण्डौ महहानगरपालिका वडा नंं ७ चावहिलमा रहेकोे छ । त्यस्तै शाखा कार्यालय झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेमा रहेको छ । यो एउटी महिलालले आफ्नो परिवारका सम्पूर्ण सदस्यहरुको देववसान भएका कारण कर्मविर सामाजिक योद्धा इन्दिरा शर्मा (गौतम) ले आफ्नो सम्पूर्ण जायजेथा संस्थाको नाममा दिएर अगाडि वढेको छ ।
“Vestibulum ante ipsum primis in faucibus orci luctus et ultrices posuere. Donec velit neque, auctor sit amet aliquam vel”
Vestibulum ac diam sit amet quam vehicula elementum sed sit amet dui. Vivamus suscipit tortor eget felis
Vestibulum ac diam sit amet quam vehicula elementum sed sit amet dui