जिल्ला प्रसासन कार्यालय ववरमहल काठमाण्डौमा मिति २०७४ कार्तिक १५ गते दर्ता नं.३२६ मा मुनाफा रहित सामाजिक संस्थाको रुपमा विधिवत रुपामा दर्ता भई सामाजिक विकास र उत्थाका क्षेत्रमा वभिन्न क्षेत्र र समुदाय सम्म पुगेर हिंसामा परेका महिला दिदिवहिनिहरु, एकल महिला तथा पुरुषहरुलाई सिप सिकाउदै आत्मनिर्भर वनाउने लक्षसहित राज्यलाई सहयोग गर्दै अगाडि वढ्ने अभिप्रायले गोपाल गौरी दीगोविकास प्रतिष्ठानको स्थापना गरिएको हो । १३ जनाको सञ्चालक समिति वाट सुरु भएको संस्था चुस्त दुरुस्त वनाउने अभिप्रायले हाल ९ जनाको कार्यसमिति कार्यरत रहेको सामाजिक संस्था हो गोपालगौरी दिगो विकास प्रतिष्ठन । यसको प्रधान कार्यालय काठमाण्डौ महहानगरपालिका वडा नंं ७ चावहिलमा रहेकोे छ ।
All Rights Reserved
Website by- TECHSANJAL